भक्तपुरमा बन्ने भनिएको रंगशाला भक्तपुरवासीले बन्न नदिने !

भक्तपुर। भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रंगशालाको विरोधमा भक्तपुरवासी विरोधमा उत्रेका छन् । भक्तपुरको कुल कृषियोग्य जमिनको ५० प्रतिशतभन्दा बढी भूभाग ओगट्ने निकै उपयोगी मानिएको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा रंगशाला...

पाराग्लाइडिङप्रतिको आर्कषण बढ्दै

प्रभाषचन्द्र झा/हरि बाँस्तोला, पोखरा, १९ भदौ (रासस), पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औं...

नेपालको लगातार दोश्रो जित, सिंगापुर चार विकेटले पराजित

एसिया कप छनोट खेल अन्तर्गत आफ्नो चौंथो खेलमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै नेपालले लगातार दोश्रो जित निकालेको छ । यस जितसँगै नेपालको फाइनलमा पुग्ने आशा अजै जिवित नै छ । सिंगापुरले दिएको १५२ रनको...

एसिया कप छनोट : सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं : मलेसियामा जारी एसिया कप छनोटको चौथो  खेलमा अहिले नेपाल सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेकाे छ ,  अपडेट : थप विकेट लिन नसक्दा नेपाल दवाबमा परेको छ । २२...

एसियाकप छनाेट खेलमा नेपालकाे पहिलाे जित

एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियासँगको खेलमा नेपाल विजयी भएको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसिया १६९ रनमा समेटिएकाे हाे । नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसिया पूरै ३० ओभर...

एशिया कप छनोट : सागर र करन चम्किएपछि नेपालद्वारा ओमनसामु २ सय २२ रनको...

ठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ओमनसामु २ सय २२*  रनको लक्ष्य प्रस्तुत गरेको छ । (एशियन क्रिकेट काउन्सिलले शुरुमा नेपालले ९ विकेटको क्षतिमा २२२ रन बनाएको भने...

१८ औँ एसियाडः चाइनिज ताइपेइसँग नेपाल पराजित

काठमाडौँ– जकार्तामा जारी १८ औँ एसियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया...

सन्दिपको शानदार प्रदर्शनले प्याट्रियोट्स ७ विकेटले विजयी

काठमाडौं, भदौ ६ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको शानदार प्रदर्शनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स ७ विकेटले विजयी भएको छ । ७० रनको विजयी लक्ष्य पाएको उसले...

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला त ?

काठमाडौँ, ५ भदौ । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा...

लिभरपुलको लगातार दोस्रो जीत

एजेन्सी । क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ । सोमबार राती भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको हो । मोहमदु साखोले मोहमद शलाहलाई लडाएपछि खेलमा...

Recent Posts