जीवनशैली

ससुरालीबाट पौने ३ लाख लिएर गौरादहबाट ज्वाँई फरार, परिवार विचल्लीमा

झापाको गौरादह नगरपालिका वडा नम्बर ८ का राजकुमार ताजपुरिया आफना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन् । गत बर्ष मसिंरमा झापा, मेचीनगर इटाभट्टा घर भएकी सानीमा सासु पर्ने एक महिलामार्फत २ लाख ७५ हजार रुपैयाँ घर बनाउन भन्दै रकम लिएर फरार भएका हुन् । फरार भएपछि ताजपुरियाको दुई नावालक

बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु

बिर्तामोड । ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर टिफिन बक्सको शुभारम्भ भएको घोषणा गरेका छन् । टिफिन बक्समा हालेर खाजा पुयाउने पूर्व मै पहिलो ड्रिम्सले झापामा सेवा प्रारम्भ गरेको हो । व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै सबै क्षेत्रमा कार्यरत व्यक्तिलाई खाजा पुयाउने

झापाको कृष्णे खोलामा झोलुङ्गे पुल बन्ने, बर्षौदेखीको समस्या हट्दै

झापा : हरेक बर्खामा दुख बन्ने गरेको छ गौरादह नगरपालिका ७ सूर्योदय टोल र गौरादह नगरपालिका ९ त्रिवेणी चोकका सर्वसाधारणलाई कृष्णे खोला । हिउँदमा उति साह्रो समस्या हुन्न बासको अस्थायी भाटाको पुलबाट आवतजावत गर्न सकिन्छ तर, बर्खामा आउने बाढीले यहाँ बनाइएको बाँसको अस्थायी पुल बगाइदिन्छ । त्यसपछि अन्यत्रै त्यसमाथि लामो दुरी तय गर्दै पुल भएको

झापामा बस्ती छेउमै ईटा उद्योग खोल्ने तयारी , स्थानियहरुको व्यापक विरोध

झापा । मानव बस्तीमा ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियवासी बिरोधमा उत्रिएका छन् । झापाको कमल गाँउपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुँदै जवरजस्ती उद्योग खोल्न लागेको भन्दै पत्रकार सम्मेलन गरेर कुनै हालतमा उद्योग खोल्न नदिने बताएका हुन । दमकका उद्योगी गुणराज थापाले स्थानियहरुको बिरोधका वावजुत , प्रदुषण फैलाउने र मानव बस्तिलाई विस्थापित गराउने उद्योग

झापामा लागुऔषध नियन्त्रणमा समस्या

झापा/ पन्ध्रवटा स्थानीय तह रहेको झापमा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन् । एउटा सुधार केन्द्रमा कम्तीमा ३० जनालाई राखिएको नेपाल लागुऔषध पुनःस्थापना सङ्घका केन्द्रीय अध्यक्ष राजु गिरीको भनाइ छ । “पछिल्लो समय १७ देखि २५

खोप सुरक्षित छ, शंका गर्नु पर्दैन

काठमाण्डौ/ भारत बाट आयत गरिएको कोरोना भाईरस  बिरुद्धको खोप बुधबारदेखि लगाउन सुरु हुने भएको छ ।अहिले  सबै प्रदेशमा खोप पठाउने काम भइरहेको छ । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई  खोप लगाउने हो । काठमाण्डौ, भक्तपुर, ललितपुरलगायतका सुगम ठाउँमा आजभोलिमै खोप लगाउन पनि सकिन्छ नै । तर पनि सरकारले सबै प्रदेशमा एकैपटक लगाउने भनेकाले

झापाको कनकाई घाटमा विद्युत् शवदाहा गृह निर्माण गर्न पहल शुरु

झापाको कनकाई घाटमा विद्युत् शवदाहा गृह निर्माण गर्न पहल शुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पुयाएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उहाँले नगरपालिकाका तर्फबाट पहिलो चरणमा रु १० लाख उपलब्ध गराउने बताउनुभयो । पवित्र कनकाई नदीको

जन्मदिनमा बेदेन्द्रले गरे विद्यार्थीलाई सहयाेग

झापा- गौरादह नगरपालिकामा रहेका दुई आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गौरादह -२ मा रहेको हेमचन्द्र बहुउद्देश्यीय कृषि फर्मका संस्थापक बेदेन्द्र ढकालले आफ्नो जन्मदिनको अवसर पारेर पोशाक वितरण गरेका हुन् ।   आइतबार श्री सुर्योदय आधारभूत विद्यालय गौरादह – ३  र श्री सरस्वती आधारभूत विद्यालय गौरादह – २ का करिव ३०० जना विद्यार्थीलाई

शिबसताक्षीमा युङगी क्याफे एण्ड बार संचालममा

शिबसताक्षी / शिबसताक्षीका युबा ब्यबसायी तुला बोखिमले युङगी क्याफे एण्ड बार संचालममा ल्याएका छन । क्याफे एण्ड बारको आज आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । क्याफे एण्ड बार गत बैसाख देखि नै संचालनमा अएको भए पनि कोरोना कहरले गर्दा आज बाट मात्र औपचारिक्ता पाएको हो । क्याफेको नगर प्रमुख चन्द्रकुमार शेर्मा , उद्योग

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

झापा । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् । राजधानीको एउटा पार्टी प्यालेसमा पारिवारिक जमघटमा राईले विवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् ।