![]()
दमक/ मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक–१ का २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ बर्षीय अनुप तामाङ रहेका छन । खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई एक ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले आज मंगलबार पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो
![]()
दमक – अस्पतालमा सुत्केरी गराउने क्रममा मृत्युवरण गर्न पुगेकी मोरङको बेलबारी २ लालभित्तिकी ३५ बर्षिया पुष्पा सापकोटाको परिवार,स्थानीय र झापाको दमकस्थित आम्दा अस्पतालबिच मंगलबार बिहान सहमति भएको छ । एकसाताअघि सुत्केरी गराउन अस्पताल पुगेकी सापकोटाको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो । उनको पेटमा रहेको शिशुको समेत मृत्यु भएको र अत्याधिक रत्तश्राव भएको भन्दै
![]()
झापा – सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली गठन गरिएको हो । सरकारी वार्ता टाेलीमा गृहमन्त्री बादल र
![]()
मोरङ सुनवर्षी नगरपालिका – ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी – १ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको छ भने उनि सगै गएका सोही स्थान बस्ने ९ बर्षीया
![]()
झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन त्यती सहज नभएको दोहोर्याउनुभएको छ । केहि गरि प्रधानमन्त्री पद त्याग्नुपरेमा आफुले कुनै छालछाम नगरी सहज रुपमा हासिखुसी पद छाडिदिने र आगामी निर्वाचनमा पुन दुई तिहाई बहुमत ल्याएर फेरी सिंहदरबार प्रबेश गर्ने उहाले उद्धघोस गर्नुभयो । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारहेलाई संबोधन गर्दै
![]()
ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी सुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हो । हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ३० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ । आगलागी
![]()
झापा — गत १६ गते मात्र झापास्थित गृहनगर दमकमा ब्यस्त भएर काठमाण्डौं फर्किएका प्रधानमन्त्री आज फेरी झापा आउने भएका छन् । झापाको बिर्तामोड स्थित ब्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री ओली आज (मंगलबार) फेरी झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै सो कार्यक्रममा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल,
![]()
झापाको बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । आज राति ९ बजे सम्पन्न मतगणनाअनुसार लोक तान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी संयुक्त प्यानलका सुवास भट्टराईलाई हराएका हुन् । शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरे भने भट्टराईले एक हजार ६१५ मत पाएका छन् । मतपरिणामाअनुसार महासचिव, वाणिज्य सचिव, दुई खुला सदस्य र एक
![]()
भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ
![]()
विराटनगर – मोरङमा जीवाणु मार्न प्रयोग गरिने सेनिटाइजर खाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार सेनिटाइजर खाएका एक महिला र पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१७ बसोबास गर्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदाँ गाउँपालिकाका ६० वर्षीय दिनेश मण्डल