![]()
काठमाडौँ । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको
![]()
इलाम – नेपालमा बुवाआमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवाआमाको नेपालमा छुट्टी मिल्यो । यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आउनुभयो । परिवारसँग घुम्ने ठाउँको योजना बनाउनुभयो । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । उहाँको घुम्ने
![]()
काठमाण्डाै / भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक
![]()
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने तर्क गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उहाँले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न
![]()
झापा / हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिवासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र
![]()
झापा । नेकपा नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल विजेता जाङमु शेर्पासँग बिहे गर्न लागेको खुलासा भएको यसअघि उनको विवाहको खबर आएपनि बधुबारे कुनै खुलासा भएको थिएन । झण्डै ५० वर्षीय राईले मिस मंगोल २०१८ की विजेता २० वर्षीया शेर्पासँग विहे गर्न लागेका हुन् । उनीहरुबीच यही माघ ११ गते विवाह
![]()
रुकुम पश्चिम – ‘ठूलो भएपछि डाक्टर बन्छु, पाइलट हुन्छु, इञ्जिनियर बन्छु’ सानोमा धेरैले यस्तै सपना देख्छन् । आर्थिक कमजोरी र भौगोलिक विकटताले यस्ता सपना तुहिन्छन् नै, उच्च शिक्षा प्राप्तिको अवसरसमेत पाउँदैनन् । तर जब राज्यले नेतृत्व दुरदर्शी पाउँछ र जनमुखी सरकार बन्छ, यस्ता सपनाले मूर्तरूप लिन आइतबार पर्खन पर्दैन । यसको गतिलो उदाहरणका रूपमा रुकुम
![]()
महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार
![]()
२१ पुस, काठमाडौं । कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी उनीहरुले कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन
![]()
काठमाडौं : साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभा अन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरू भएको छ। अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो। अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा. विजय सुब्बा र डा. जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका