वास्तु/ज्योतिष

आज मंसिर २६ गते शुक्रबारकाे राशिफल

विसं. २०७७ साल मंसिर २६ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–एकादशी, ०१ घडी ०० पला, बिहान ०७ बजेर १० मिनेट उप्रान्त द्वादशी, रातको ०४ बजेर ४८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–

आजको बुधबारकाे राशिफल

मेष आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । वृष आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समयछ । मिथुन घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख

तपाईंको आज : मंसिर १२ गते शुक्रबार विशेष राशिफल

आज २०७७ मंसिर १२ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि

आज देखि अधिकमास समाप्त, भोलि देखि बडादसैं आरम्भ

यस वर्षको दिव्य पुरुषोत्तममास आजवाट बिधिवत समापन हुँदै छ। मलमासको अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा रहेको छ। पौराणिक कथन अनुसार स्वामी विहिन अधिकमास दुःखी भएर भगवान् विष्णुको सरणमा पुग्यो र आफ्नाे दुःख बिसायो । भक्तवत्सल दयासागर श्रीविष्णुले उसलाई सान्त्वना दिँदै भन्नुभयो “अबदेखि म तिम्रो स्वामी भएँ र मेरा सबै दिव्य

आज पितृ पक्ष समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।