#

शिक्षा

गाैरादहकाे माउन्ट एभरेष्ट बाेडिङ्गमा शिक्षकले गरे तालाबन्दी

झापा : गौरादह स्थित माउन्ट एभरेस्ट मा.वी. मा कार्यरत शिक्षक तथा कर्मचारीले तालाबन्दी गरेका छन् । जिल्ला प्याव्सन र इस्टुको जिल्ला कार्यसमिति बिच भएको सहमति अनुसार महिनाको तलब र चाडपर्व बापतको १ महिनाको खाइपाइ आएको तलब बराबरको रकम एकमुष्ट रूपमा शिक्षक कर्मचारीलाई बुझाउनुपर्ने सहमति भएको भएता पनि विद्यालयले आनाकानी गरेको कारण तालाबन्दी गर्नुपरेको इस्टु नगर

गौरादह प्याब्सनलाई इस्टुको कडा चेतावनी, ३२ वटै बिद्यालय बन्द गरेको घोषणा

झापा: संस्थागत बिद्यालय शिक्षक संगठन (इस्टु) गौरादह नगरपालिका भित्र रहेका निजि बिद्यालय बन्द गरेको घोषणा गरेको छ । निजि बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई लामो समय देखि तलब रोकेर अमानवीय व्यवहार गरेको भन्दै इस्टु गौरादह नगर समितिले आज मंगलबार एक बिज्ञप्ती जारी गरि अनिश्चितकालका लागि बिद्यालयहरु बन्द गर्न बाध्य भएको जनाइएको छ । इस्टु नगर अध्यक्ष

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं : डा. पाण्डे

काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन । देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् । यहि

दमकका सवारी चालक गणेश गौतमको चिठ्ठी यातायात मन्त्रीलाई

प्रिय लाेक प्रिय यातायात मन्त्री ज्यु नमस्कार म एक चालक स्वराेजगार यातायात मजदुर अहिले झापा लगायतका ठाउँमा राता नम्बर प्लेटका साना ४देखि ८सिट क्षमता भए सवारी साधनले भाडामा मानिस बाेक्ने गरेको भन्ने सार्वजनिक यातायात व्यवसायीले गुनासो गरेको भनेर स्थलगत निरिक्षण गरेको झापा दमक बाट जन ज्याेती साप्ताहिक पत्रिका बाट पढ्न पाए मलाई यस्ता कुराले सारै

चिया गफले पाएको सार्थकता, दमकका ४ युवा यसरी बने उद्यमी

“स्वदेशमै केहि काम गरौं पढाई अनुसारको काम मिल्दैन, आफ्नै लगानीमा केहि ईलम गरौं न त भन्यो कसैले दुई रुपैया पत्याउदैन अनि बिदेशको यात्रा नगरेर धरनै छैन ।” केहि महिना अघिसम्मपनि ताप्लेजुङबाट दमक आएर बसेका लक्ष्मी अधिकारीले साथीहरुलाई यहि कुरा सुनाउँथे । लक्ष्मी मात्र हैन, झापा दमककै दिपक नेपालकोपनि कुरा उही । उनी त झन् अब

प्रदेश १ मा बलात्कारका घटना बढ्दै, साढे तीन महिनामा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता

चालु आर्थिक वर्षको साढे तीन महिनामा एक सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोज १८ गतेसम्ममा १ नम्बर प्रदेशमा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ५५

सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवा रुपान्तरण हुनुपर्छ – प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो । नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको

विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या, तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखियो

झापा — ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस आज मनाईएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ । जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ । आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको

जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडाैं, २१ असाेज । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा सञ्चालन गर्न स्वीकृत दिएको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको

झापा प्रहरी प्रमुखद्वारा बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी सचेतना प्रदान

झापा : जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेतना प्रदान गरेका छन् । उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी सचेतना प्रदान गरेका हुन् । एसपी कोइरालाले नगर बाल सञ्जाल दमक, कनकाई,