मनोरन्जन

राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो’ सार्वजनिक

गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत रिलिज भएको छ । पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतलाई जीवन बाबुले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड

कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी

कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । धरानमा

रचना रिमाल र भबिन ढुङ्गानाको को ‘आँखा झिमिक्क’

झापा/ लिरिकल भिडियोको रूपमा गायक भविन ढुङ्गानाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ ।कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको हो । रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रूपमा समेत ल्याउने सङ्गीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय

‘प्रकाश’मा प्रदिपसँग रेनुको जोडी

काठमाडौं / निर्देशक दिनेश राउत नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’को छायांकन फागुणको दोश्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ । यसैविच, चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । अडिसनबाट धनगढीकी रेनु योगीलाई निर्माणपक्षले नायिकाको रुपमा फाइनल गरेको हो । रेनुको प्रस्तुति र चरित्र मिल्ने भएपछि

तङ्ग्रिँदै पर्यटकीय क्षेत्र : ताप्लेजुङ

ताप्लेजुङ – कोरोना महामारीका कारण १० महिनादेखि थला परेको पर्यटकीय क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ । विदेशी पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकहरुकाे चहलपहल बढ्न थालेको हाे । ताप्लेजुङका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु घुम्न थालेका छन् । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि बिस्तारै गति लिन थालेकाे छ। कञ्चनजङ्घाको बेस क्याम्पमा

एकसाथ फिल्म गर्दै कट्रिना र विजय

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् । कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र

टिकटकले बदल्यो यी अनुहारको करिअर

डिजिटल दुनियाँको परिवर्तन निकै द्रुत गतीमा छ । सामाजिक संजालमा हिरो भएर जिरो हुनेहरु पनि उत्तिकै छन् भने जिरोबाट हिरो हुनेहरुको संख्या पनि लोभलाग्दो नै छ । पछिल्लो केही बर्षयता नेपालमा टिकटक एप चर्चित छ । यसले मानिसहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको छ । टिकटकबाट उदाउँदै म्यूजिक भिडियो, सिरियलमा काम गर्नेहरु पनि बढ्दै

कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’

नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो । तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले

पुस २७ मा कांग्रेस दमकको वनभोज

दमक,२३ पुस । नेपाली कांग्रेस दमकले अघिल्ला वर्षझै यसवर्ष पनि वनभोज कार्यक्रमलाई दिएको छ । पार्टी संगठन सुढृढिकरण कार्यक्रम अन्तर्गत यसवर्ष पनि कांग्रेसले यहि पुस २७ गते दमक ४ स्थित भट्टराई कुल वंश प्रतिष्ठानको परिसरमा वनभोज कार्यक्रमको आयोजना गरिएको पार्टी नगर सभापति रोशन विष्टले वताएका छन् । उनले पार्टी संगठन सुढृढिकरणमा सहयोग पुरयाँउन उद्देश्यले विगतका

नाजिर र आँचलको ‘तोरी पेल तेल’को कभर भिडियो प्रतियोगीता

काठमाण्डौ । गत बिहिबार सार्वजनिक गरिएको ‘तोरी पेली तेल’ बोलको गीतको कभर भियिो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । साथै, उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइने निर्माणपक्षले बताएको छ । क्याडी इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोमा मोडलद्धय नाजिर हुसेन र आँचल शर्माको