![]()
सुनसरी/सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप-महानगरपालिका-२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको
![]()
झापा / हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिवासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र
![]()
विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् । बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् । क्लिनिकमा
![]()
मोरङको मिक्लाजुङ गाउँपालिका भरि खोला ठेक्का लिएको बीएनडी कन्ट्रक्सनको स्कारपीय गाडी स्थानिय युवाको समूहले तोडफोड गरेका छन् । खोला ठेक्का लिदा ठेक्दारले ‘दादा भत्ता’ नदिएको आरोपमा कन्ट्रक्सनको गाडी शुक्रबार राती तोडफोड गरेका हुन् । मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च
![]()
शिबसताक्षी । झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा रहेको साइनो साकोसले आज संस्थाको छैठौ सथापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ५ महिला र ५८पुरुष सहित ६३ पिन्ट रगत संकलन भएको संस्गाका अध्यक्ष बिकेन कुमार मेन्याङबोले बताए । रक्त दान जिवन दान भन्ने मुल नारालाई सार्थक बनाउन मानब जिबन सेवा तथा
![]()
शिवसताक्षी / सतासीधाम जेसिजको वर्ष २०२१ का लागि दुधेका युवा व्यवसायी कमल सेन्चुरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । जेसिजको एक पद, एक कार्यकालका लागि भएको निर्वाचनमा सेन्चुरीका प्रतिद्धन्दी नभएपछि उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । शिवसताक्षी नगरको दुधेमा आयोजित ८ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जसीजको अध्यक्षममा कमल सेन्चुरी सर्वसम्मत
![]()
दमक/सरकारको असंबैधानिक कदम र भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेसले आज देशभरका पालिकाहरुमा पालिकास्तरिय विरोध कार्यक्रम गरिरहेको छ । सो क्रममा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयबाट शुरु गरेको सांकेतिक रेलसहितको विरोध प्रदर्शनमा नगरस्थित पार्टी नेता कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी थिए ।प्रदर्शनपछि दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको
![]()
झापा । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थीको अलपत्र परेका छन् । शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि शिविरमा स्वदेश र्फकन र तेस्रो देश पुनर्स्थापना पर्खिएर बसेका भुटानी शरणार्थीहरु अलपत्र परेका हुन् । भुटानबाट नेपालमा
![]()
ताप्लेजुङ – कोरोना महामारीका कारण १० महिनादेखि थला परेको पर्यटकीय क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ । विदेशी पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकहरुकाे चहलपहल बढ्न थालेको हाे । ताप्लेजुङका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु घुम्न थालेका छन् । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि बिस्तारै गति लिन थालेकाे छ। कञ्चनजङ्घाको बेस क्याम्पमा
![]()
विनोद सापकोटा, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रमअघि सारेको छ । केहि दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गुमाएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।