खेलकुद

शिबसताशी मेयर कप २०७७ आज सोमबार बाट शुरु

शिबसताशी । शिबसताशी मेयर कप २०७७ आज सोमबार बाट शुरु भएको छ । मेयर कप प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एल. पि.सावा र नगर प्रमुख चन्द्रकुमार सेर्माले सन्युक्त उद्घाटन गरे ।प्रतियोगिता नगर गौरबको रुपमा निर्माण भैरहेको दुधे रंगशालामा भएको हो । कर्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिती सावाँ खेलकुद छेत्रको बिकाश्को लागी आवश्यक सहयोग गर्ने बताए । प्रतियोगिताको

झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने

झापा, झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ । आयोजकका अनुसार फागुन १७ देखी २८ गते सम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन्

तेस्रो शिबसताक्षी मेयर कप खेलकुद फागुन १७ गते बाट संचालन हुँदै

शिबसताक्षी । तेस्रो शिबसताक्षी मेयर कप खेलकुद (मिनि ओलम्पीक) २०७७ , यहि फागुन १७ गते बाट संचालन हुने भएको छ । प्रतियोगिताको बारेमा आज नगरपालीकाको कार्यलयमा नगरखेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरि जानकारी गरएको हो । प्रतियोगिता विभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने बताइएको छ । जस अनुसार फुटबल , भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन,

झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने

झापा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने भएको छ ।   ‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले साबिक मेची अञ्चलमै पहिलो पटक यही फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता गर्न लागेका हुन । सोमबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत

गौरादहमा सम्पन्न मेयर कप भलिबलको उपाधि झापा गाउँपालिकालाई

झापाको गौरादहमा संचालन भएको मेयर कप भलिवलको उपाधी झापा गाउँपालिकाले उचालेको छ।बिहिवार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधी हातपारेको हो। उपाधी हात पार्न प्रयासरत रहेका दुबै टिमले दुई दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा बिर्तामोड नगरपालिकाले लय गुमाउदा झापा सँग पराजित भएपछि उपबिजेतामै चित्त बुझाएको छ।सेमिफाइनल खेलमा

झापा गाउँपालिका र बिर्तामोड नगरपालिका फाइनलमा, भोली १ बजे फाइनल खेल हुने

गौरादह,  गौरादहमा जारी मेयर कप झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड नगरपालिका फाइनलमा पुगेका छन् । आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिर्तामोडले गौरादह नगरपालिकालाई २५-२०, १७-२५, २८-२६ , २५-१४ को सेटमा पराजित गरेको छ । त्यसैगरी आज नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकाले दमक नगरपालिकालाई

आजदेखि फुलबारी नकआउट फुटबल सुरु, उद्घाटन खेलमा भाङबारी बिजयी

झापाको शिबसताक्षी १ धरमपुर स्थित फुलबारी रंगशालामा आज बाट फुलबरी नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको नगर उपप्रमुख भोज्कुमारी नेपालले उद्घाटन गरिन ।झापा ,मोरङ,इलामका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा आज पहिलो खेल भाङ्बारी फुटबल क्ल्ब र  डुडामारी फुट्बल क्लब बिच सम्पन्न भयो ।उक्त खेलमा भाङ्बारी फुटबल क्लब १-० गोल अन्तरले बिजयी भयो ।खेलको म्यन

गौरादह गोल्डकप (मेयर कप) झापा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगता आजदेखी सुरु, आजै ४ वटा खेल सम्पन्न

गौरादह – झापाको गौरादहमा आजदेखी सुरु गौरादह गोल्डकप (मेयर कप) झापा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगतामा ४ वटा खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलहरुमा गौरादह नगरपालिका, कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र दमक नगरपालिका बिजयी भएका छन् । गौरादहले अर्जुनधारा नगरपालिकालाई पराजित गरेको थियो । यस्तै कमल गाउपालिकाले मेचीनगर नगरपालिकालाई पराजित गर्यो भने

कराँते खेल्लाडीहरुको दिक्षन्त समारोह माइधारमा सम्पन्न

शिबसताक्षी । झापा जिल्ला अन्तरगतका कराँते खेल्लाडीहरुको दिक्षन्त समारोह शनिबार शिबसताक्षी १० स्थीत माइधारमा सम्पन्न भएको छ । झापा जिल्ला टेक्निकल कमिटीको आयोजनामा संचालन भएको दिक्षन्त समारोहमा सु डान, नी डान, र सान डान गरि जम्मा १सय ६६ जना खेलाडी दिक्षिन्त भएका छन । जिल्लाको काकाडभिटा, बिर्तामोड, शिबसताक्षी र दमकमा यस अघि नै तालीम गराइएको

डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्ता, झापाका तीन वटा संस्थाद्वारा महान्यायाधिवक्ता खरेलप्रति कृतज्ञता

डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्ता गराएकोमा झापाका तीन वटा संस्थाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता जनाएका छन् । झापा ११ फुटबव क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र झापा फुटबल क्लव विर्तावजारका अध्यक्ष गजेन्द्र पौडेलले आज विज्ञप्ति जारी गरेर महान्यायाधिवक्ता खरेलप्रति कृतज्ञता जाहेर गर्नुभएको हो । महान्यायाधिवक्ता खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको