![]()
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको कडा शब्दमा आलोचना गरेका छन् । बालुवाटारमा नागरिकहरूमाथि सोमबार प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’ वरिष्ठ नेता
![]()
शालिकराम पाेखरेल, दमक – कम्युनिस्ट हुन सजिलो छ तर कामका कम्युनिस्ट हुन निकै कठिन छ । कसैले आफूलाई कम्युनिस्ट बनाउन सक्छ तर बन्न सक्दैन । बनाउनु वा भनाउनु ठुलो कुरा होइन , बन्नु ठुलो कुरा हो । भूमिगत कालमा बर्सौ
![]()
बिराटनगर। प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले बताउनु भएको छ । UNOPS को सहयोगमा नव निर्मीत ईलाका प्रहरी कार्यालय रानी बिराटनगरको कार्यालय भवन, आवास र भान्सा घरको उदघाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । ईलाका प्रहरी कार्यालय
![]()
काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको
![]()
काठमाडौँ । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको
![]()
इलाम – नेपालमा बुवाआमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवाआमाको नेपालमा छुट्टी मिल्यो । यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आउनुभयो । परिवारसँग घुम्ने ठाउँको योजना बनाउनुभयो । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । उहाँको घुम्ने
![]()
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने तर्क गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उहाँले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न
![]()
शिबसताक्षी । झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा रहेको साइनो साकोसले आज संस्थाको छैठौ सथापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ५ महिला र ५८पुरुष सहित ६३ पिन्ट रगत संकलन भएको संस्गाका अध्यक्ष बिकेन कुमार मेन्याङबोले बताए । रक्त दान जिवन दान भन्ने मुल नारालाई सार्थक बनाउन मानब जिबन सेवा तथा
![]()
झापा । नेकपा नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल विजेता जाङमु शेर्पासँग बिहे गर्न लागेको खुलासा भएको यसअघि उनको विवाहको खबर आएपनि बधुबारे कुनै खुलासा भएको थिएन । झण्डै ५० वर्षीय राईले मिस मंगोल २०१८ की विजेता २० वर्षीया शेर्पासँग विहे गर्न लागेका हुन् । उनीहरुबीच यही माघ ११ गते विवाह
![]()
खाँदबारी/ सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएका छन् । समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको