पर्यटन

घुमौं पुर्व प्रदेश नम्बर १ अभियान’ सुरु

‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्यः नारासहित अभियान सुरु भएको छ । १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा यो अभियान प्रारम्भ भएको हो । आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान १० माघ २०७७ मा जनकपुरबाट सुरु भएको हो । अभियानको प्रवर्द्धक नेपाल पर्यटन वोर्ड रहेको छ ।

शिबसताक्षीमा युङगी क्याफे एण्ड बार संचालममा

शिबसताक्षी / शिबसताक्षीका युबा ब्यबसायी तुला बोखिमले युङगी क्याफे एण्ड बार संचालममा ल्याएका छन । क्याफे एण्ड बारको आज आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । क्याफे एण्ड बार गत बैसाख देखि नै संचालनमा अएको भए पनि कोरोना कहरले गर्दा आज बाट मात्र औपचारिक्ता पाएको हो । क्याफेको नगर प्रमुख चन्द्रकुमार शेर्मा , उद्योग

तङ्ग्रिँदै पर्यटकीय क्षेत्र : ताप्लेजुङ

ताप्लेजुङ – कोरोना महामारीका कारण १० महिनादेखि थला परेको पर्यटकीय क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ । विदेशी पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकहरुकाे चहलपहल बढ्न थालेको हाे । ताप्लेजुङका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु घुम्न थालेका छन् । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि बिस्तारै गति लिन थालेकाे छ। कञ्चनजङ्घाको बेस क्याम्पमा

नगरपालिकाले एक करोड ऋण दियाे, दुई जना पाइलट बने, १७ जना प्राविधिक विषय पढ्दै

रुकुम पश्चिम – ‘ठूलो भएपछि डाक्टर बन्छु, पाइलट हुन्छु, इञ्जिनियर बन्छु’ सानोमा धेरैले यस्तै सपना देख्छन् । आर्थिक कमजोरी र भौगोलिक विकटताले यस्ता सपना तुहिन्छन् नै, उच्च शिक्षा प्राप्तिको अवसरसमेत पाउँदैनन् । तर जब राज्यले नेतृत्व दुरदर्शी पाउँछ र जनमुखी सरकार बन्छ, यस्ता सपनाले मूर्तरूप लिन आइतबार पर्खन पर्दैन । यसको गतिलो उदाहरणका रूपमा रुकुम

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट

काठमाडौं  २४ पुस / सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ । यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ । पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने

 काठमाडौं  २४ पुस / सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ । यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ । पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने

हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन

महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार

वैदेशिक लगानी भित्र्याउने निर्णय कृषकको हितमा छैन

२१ पुस, काठमाडौं । कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी उनीहरुले कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन

इलाम : देशकै पहिलो चिया बगान मासिँदै

इलाम । ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम

खोलाको बगरमा लटरम्म कागती

इलाम । बगरमा खेर गइरहेको जमिन सदुपयोग गरेर इलामका एक किसानले राम्रो आम्दानी गरिरहनुभएको छ । इलाम नगरपालिका–१०, गोदकस्थित माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले आकर्षक आम्दानी गर्न कागती खेती थाल्नुभएको हो । माइखोला राजदुवाली पुलबाट करिब ३ सय मिटर बगरैबगर उँधो झरेपछि खत्रीको व्यावसायिक कागती खेतीमा पुगिन्छ । उहाँले यहाँ लगाउनुभएको ६ सय