#

Tag Archives: #इन्डियन प्रिमियर लिग

आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं संस्करणको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको छ । आइतबार राति दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले ब्याटिङ गर्दै २० ओभरमा १५७ रन बनाएको थियो । तर, जवाफमा किंग्स इलेभेन पञ्जाबले १५७ रन बनाउन सकेन । जसको कारण दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई